सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज चौधरीले विभिन्न गैरसरकारी संस्था र आफूहरूको सम्पर्कमा आएकाको आधारमा ७ हजार अल्पसंख्यक रहेको बताए । उनले सरकारी निकायसँग लैंगिक अल्पसंख्यकको कुनै तथ्यांक नभएको बताए । अल्पसंख्यकका अगुवाका अनुसार सामाजिक विभेदका […] The post सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

रौतहटमा ३ हजार बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको दाबी

रौतहट । रौतहटमा ३ हजार भन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको एक कार्यक्रममा जानकारी दिइएको छ । हिजो बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारको लागि सरोकारवालाहरु संगको छलफल कार्यक्रममा सो कुरा जानकारी दिइएको हो । निल हिरा समाजको आयोजनामा सेभ द चिल्डे«नको आर्थिक सहयोगमा र सप्तरंगी नेपालको समन्वयमा एक दिने अन्तरक्रिया […] The post रौतहटमा ३ हजार बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिलोपटक ‘जात व्यवस्था र यौनिकता चित्रकला’

प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिआइक्यु) सहित ३८ कलाकारका चित्रकला समावेश गरिनेछ।...

पहिलोपटक ‘जात व्यवस्था र यौनिकता चित्रकला’

प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिआइक्यु) सहित ३८ कलाकारका चित्रकला समावेश गरिनेछ।...

हामीलाई भत्ता होइन, काम दिनुस् : यौनिक तथा लैंगिक अल्पसंख्यक

सुर्खेत । सल्यान जिल्लामा जन्मिएकी अञ्जली यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा पर्छिन् । उनी विगत चार वर्ष देखि सुर्खेतमा बस्दै आइरहेकी छिन् । उनको पेशाव्यवसाय केही छैन छ त केबल समाजले गर्ने अपमान र अवहेलना । उनले परिवारका सदस्यले आफूलाई जन्मिदा छोरा देखेको हुँदा छोरीको रूपमा अझै स्वीकार गर्न नसक्दा जन्मस्थान छोडेर सुर्खेतमा बस्दै आएको […]

‘यौनिक अल्पसंख्यक लगायत एकल महिला र घरेलु हिंशा पीडितलाई पनि सहयोग गरिरहेकी छु’

मेकअप आर्टिस्ट तथा मोडल निलम पौडेललाई धेरैले चिन्छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी उनले आफ्नो स्थान बनाउनका लागि निकै ठूलो संघर्ष गर्नु परेको थियो । सुकुम्बासी बस्तीबाट रंगिन दुनियामा आफ्नो स्थान बनाउनु चानचुने कुरा होइन । कडा परिश्रमले उनलाई अहिले रोलमोडलको रुपमा खडा गरिदिएको छ । उनी आफू मात्र होइन धेरैलाई आत्मनिर्भर बनाउनका लागि […]

लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान नागरिक नायक -२०८०

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा सोमबार लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरेको हो।...

पहिचानअनुसार मताधिकारबाट वञ्चित लैंगिक अल्पसंख्यक

‘डाक्टरसँग सर्टिफिकेट लिएर म अन्य हुँ भन्ने प्रमाण भएपछि मात्रै नागरिकता परिवर्तन गर्न मिल्ने रै'छ, यो प्रक्रिया गाह्रो छ,’ उनले भनिन्,’ सबैले यस्तो गर्न सक्दैनन् । यो प्रक्रिया खर्चिलो पनि छ ।’

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदातालाई छुट्टै लाइन

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदातालाइ छुट्टै लाइनको व्यवस्था भएपछि उत्साहित भएका छन् ।

देशभर १८५ तेस्रोलिङ्गी मतदाता, कुन प्रदेशमा कति ?

देशभर १८५ जना तेस्रोलिङ्गी (यौनिक तथा लैंगिक अल्पसंख्यक) मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मध्ये १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेका हुन् । जसअनुसार प्रदेश १ मा २२, मधेस प्रदेशमा ७०, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ३४, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १८ जना रहेका छन् ।