पहिचानअनुसार मताधिकारबाट वञ्चित लैंगिक अल्पसंख्यक

‘डाक्टरसँग सर्टिफिकेट लिएर म अन्य हुँ भन्ने प्रमाण भएपछि मात्रै नागरिकता परिवर्तन गर्न मिल्ने रै'छ, यो प्रक्रिया गाह्रो छ,’ उनले भनिन्,’ सबैले यस्तो गर्न सक्दैनन् । यो प्रक्रिया खर्चिलो पनि छ ।’