ग्यासको सम्बन्ध प्रत्येक घरघरको भान्सासँग जोडिएको हुनाले यसको मूल्यवृद्धि हुँदा गरिबको भान्सा थप प्रभावित बन्छ
मानिसलाई दैनिक जीवनमा वस्तु निर्माण तथा सञ्चालन गर्न प्रयोग गरिने वस्तु इन्धन हो । यो सबै समूह...
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन। कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पार्छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट तेल खरिद गर्दै आएको छ। आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउँछ। निगमक
आइतबारबाट आयल निगमले डिजेल र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसको प्रत्यक्ष मारबाट नागरिक हैरान भएका छन् । हप्तैपिच्छे बढ्दै गएको इन्धन मूल्यको प्रभाव मध्यम वर्गीय परिवारको हातमुख जोर्ने समस्यामा जोडिँदा अवस्था संकटग्रस्त बनेको हो ।
रूस र युक्रेनबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएको छ । इन्धनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रभाव नेपालमा मात्र परेको छ । अहिले विश्वभर ऊर्जा संकट हुँदै गएको छ । इन्धनको मूल्य बढ्दै गएपछि आयात गर्दै व्यापारघाटा बढेर देशलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । मूल्य बढ्दै गएपछि इन्धनको कारोबार गर्दै आएको […]
१७ फागुन, काठमाडौं । रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव आफूहरुले पनि भोग्नु परेको नेपाल आयल निगमले जनाएको छ । बढेको कच्चा तेलको मूल्यका कारण मंगलबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्याँस, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेर प्राप्त भएको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए । डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर […]
रुसले युक्रेनमाथि गत साता बिहीबारदेखि सैन्य आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रभाव परेसँगै नेपालको खाने तेल उद्योगदेखि इन्धनको मूल्य पनि प्रभावित हुने देखिन्छ ।विश्व घटनाक्रमले पछिल्लो समय नेपाललाई सिधा प्रभाव पार्ने गरेको छ । विश्वका धेरै मुलुकसँग नेपालको व्यापार साझेदारी भएका कारण पनि विश्वमा हुने घटनाले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । हालै रसियाले युक्रेनमा […]
पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश सामानको मूल्य बढेको छ । लगातार पेट्रोलियम पदार्थको मूल्य बढेकाले त्यसको प्रभाव बजारमा पर्न गएको छ । इन्धनको मूल्य बढ्दा सवारी साधनको ढुवानी भाडा बढेको भन्दै व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, फलफूल, खाद्यान्न, सार्वजनिक यातायात, हवाई भाडा, पेट्रोलियम पदार्थ, खाद्यान्न, इन्धन, लत्ताकपडालगायतको […]
काठमाडौं : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्।
यसबिच विप्लव कार्यकर्ताले सुनधारा क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन्। टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका थिए। त्यसक्रममा प्रहरी…