रुस र युक्रेनको युद्धका बाछिटा नेपालमा

रुसले युक्रेनमाथि गत साता बिहीबारदेखि सैन्य आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रभाव परेसँगै नेपालको खाने तेल उद्योगदेखि इन्धनको मूल्य पनि प्रभावित हुने देखिन्छ ।विश्व घटनाक्रमले पछिल्लो समय नेपाललाई सिधा प्रभाव पार्ने गरेको छ । विश्वका धेरै मुलुकसँग नेपालको व्यापार साझेदारी भएका कारण पनि विश्वमा हुने घटनाले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । हालै रसियाले युक्रेनमा […]