इन्धनको खपत घटाउने वैकल्पिक उपाय

रूस र युक्रेनबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएको छ । इन्धनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रभाव नेपालमा मात्र परेको छ । अहिले विश्वभर ऊर्जा संकट हुँदै गएको छ । इन्धनको मूल्य बढ्दै गएपछि आयात गर्दै व्यापारघाटा बढेर देशलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । मूल्य बढ्दै गएपछि इन्धनको कारोबार गर्दै आएको […]