कमजोर नियमनले अस्वाभाविक मूल्यवृद्धि

पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश सामानको मूल्य बढेको छ । लगातार पेट्रोलियम पदार्थको मूल्य बढेकाले त्यसको प्रभाव बजारमा पर्न गएको छ । इन्धनको मूल्य बढ्दा सवारी साधनको ढुवानी भाडा बढेको भन्दै व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, फलफूल, खाद्यान्न, सार्वजनिक यातायात, हवाई भाडा, पेट्रोलियम पदार्थ, खाद्यान्न, इन्धन, लत्ताकपडालगायतको […]

सम्बन्धित सामग्री

बजारमा अस्वाभाविक मूल्यवृद्धि

बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक रूपमा मूल्य बढ्न थालेको छ । कोभिड संक्रमण बढिरहेका बेला कृत्रिम अभाव गराएर व्यवसायीले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।औषधि, दाल, खानेतेल, पाउरोटी, आटा चिनी, निर्माण सामग्रीलगायतका अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । कमजोर नियमन र अनुगमनको फाइदा उठाउँदै र इन्धनको मूल्य बढेको भन्दै खुद्रा व्यवसायीले […]