अमेरिकाको एक मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ । साेही घटनामा ३ जना घाइते भएका हुन् । ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले गोली प्रहार गर्ने ब्यक्ति प्रहरी कारबाहीमा मारिएको जानकारी दिएका छन् । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबै भन्दा पछिल्लो घटना हो। जहाँ बन्दुक आक्रमणमा […]

सम्बन्धित सामग्री

फ्रान्समा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । फ्रान्सकाे एक सांस्कृतिक केन्द्रमा बन्दुकधारीले गोली चलाउँदा करिब ३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ३ जना घाइते भएको बीबीसीले जनाएको हाे । राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाको निन्दा गर्दै घाइतेहरुको उचारमा ध्यान दिन अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । पछिल्लो समय फ्रान्समा व्यक्ति हत्याका घटनाहरु बढ्दै गएको भन्दै सर्वसाधारणको सुरक्षाकाे बारेमा चिन्ता […]

अमेरिकामा फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ जनाको मृत्यु

२९ कात्तिक, काठमाडौं । अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको हो । आइतबार बेलुकी फिल्डबाट फर्किरहेको टोलीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको र तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । गोली […]

अमेरिकामा फुटबल टोली चढेको बसमा गोली प्रहार हुँदा ३ जनाकाे मृत्यु, २ घाइते

काठमाडौं । अमेरिकाको भर्जिनिया विश्वविद्यलायको विद्यार्थी सवार बसमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ । युनिभर्सिटी अफ भर्जिनियाका विद्यार्थीले भरिएको गाडी स्थलगत भ्रमणबाट फर्किएपछि बस पार्किङमा रोक्दै गर्दा अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली लागेर मृत्यु भएका ३ नै जना विश्वविद्यालयका फुटबल टिमका खेलाडीहरु रहेको जनाइएको छ । साेही घटनामा २ जना […]

अमेरिकामा फेरि गोलीकाण्ड, ३ जनाको मृत्यु

काठमाडौँ- अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार राती १२:४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको […]

सपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु

डेनमार्कको राजधानी कोपनहेगनको एक सपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ ।  बन्दुकधारीले गरेको गोली प्रहारबाट अरु तीन जना गम्भीर घाइते भएका छन् ।

डेनमार्कको एक शपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । डेनमार्कको एक शपिङ मलमा अन्धाधुन्द गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका हुन् । डेनमार्कको राजधानी कोपनहेगनस्थित फिल्डस् शपिङ मलमा प्रवेश गरेका २२ वर्षीय एक युवकले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालेको छ । गोली प्रहारका क्रममा सर्वसाधारणबीच भागदौड […]

अमेरिकाको विद्यालयमा गोली चल्दा ३ को मृत्यु, ८ घाइते

अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहारमा कम्तीमा ३ जनाको मृत्यु भएको छ । देशको ओक्ल्यान्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मंगलबार घटना भएको हो । विद्यालयका १५ वर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका ३ जनाको मृत्यु भएको हो भने अरु ८ जना घाइते भएका हुन् ।

अमेरिकाको विद्यालयमा गोली चल्दा ३ को मृत्यु, ८ घाइते

अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहारमा कम्तीमा ३ जनाको मृत्यु भएको छ । देशको ओक्ल्यान्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मंगलबार घटना भएको हो । विद्यालयका १५ वर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका ३ जनाको मृत्यु भएको हो भने अरु ८ जना घाइते भएका हुन् ।

अमेरिकाको एक विद्यालयमा गोली प्रहार, तीन विद्यार्थीको मृत्यु

काठमाडौं : अमेरिकाको मिसिगन राज्यकोे एक विद्यालयमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ।एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे छ। हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेका छन् ।डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित हाइस्कूलमा आक्रमण भएको हो। अन्धाधुन्ध गोली प्रहार गरेको अभियोगमा प्रहरीले १५ वर्षका छात्रलाई नियन्त्रणमा लिएको छ । उनले १५ देखि २

अमेरिकामा गोली प्रहार गरी ३ जनाको हत्या

एजेन्सी । अमेरिकाको डालसमा एक अज्ञात बन्दुकधारीले गोली प्रहार गरी ३ जनाको हत्या गरेको छ । डालस स्थित एक मार्केट बाहिर ती ब्यक्तिले पाँच जनामाथि गोली प्रहार गरेकोमा ३ जनाको मृत्यु भएको हो । घटनामा २ जना घाइते भएका छन् । गोली प्रहार गर्ने ब्यक्ति फरार रहेकाले ब्यापक खोजी गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार भीडमाझ […]