२९ कात्तिक, काठमाडौं । अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको हो । आइतबार बेलुकी फिल्डबाट फर्किरहेको टोलीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको र तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । गोली […]