फ्रान्समा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । फ्रान्सकाे एक सांस्कृतिक केन्द्रमा बन्दुकधारीले गोली चलाउँदा करिब ३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ३ जना घाइते भएको बीबीसीले जनाएको हाे । राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाको निन्दा गर्दै घाइतेहरुको उचारमा ध्यान दिन अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । पछिल्लो समय फ्रान्समा व्यक्ति हत्याका घटनाहरु बढ्दै गएको भन्दै सर्वसाधारणको सुरक्षाकाे बारेमा चिन्ता […]

सम्बन्धित सामग्री

अमेरिकाको एक मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ । साेही घटनामा ३ जना घाइते भएका हुन् । ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले गोली प्रहार गर्ने ब्यक्ति प्रहरी कारबाहीमा मारिएको जानकारी दिएका छन् । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबै भन्दा पछिल्लो घटना हो। जहाँ बन्दुक आक्रमणमा […]