सपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु

डेनमार्कको राजधानी कोपनहेगनको एक सपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ ।  बन्दुकधारीले गरेको गोली प्रहारबाट अरु तीन जना गम्भीर घाइते भएका छन् ।