सत्तामा साझेदारी, उपनिर्वाचनमा प्रतिस्पर्धा

सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । एमालेले गठबन्धन दलसँग छलफल नगरी उम्मेदवारी घोषणा गरेपछि अरू दलले पनि आफ्ना उम्मेदवार उठाउने भएका हुन् । माओवादी पदाधिकारी बैठकले बुधबार दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

नेतृत्वको लोकप्रियता : बहुमत कि कार्यशैलीले

राष्ट्रिय राजनीति अहिले बहुमतीय प्रतिस्पर्धामा आधारित बन्दै आएको छ । निर्वाचनमा विजयी बन्न, सत्तामा पुग्न र सत्तामा टिकीरहन नेताबीच हुने प्रतिस्पर्धा पनि विकृत अवस्थामा पुगेको छ । बहुमतको निम्ति जस्तोसुकै हत्कण्डा अपनाउन नेता पछि पर्दैनन् । यही प्रवृत्ति पछिल्लो समयमा राजनैतिक अपराधको स्रोत बन्दै आएको छ । लोकप्रियतालाई भन्दा बहुमतलाई नेताले सान र प्रतिष्ठाको रूपमा […] The post नेतृत्वको लोकप्रियता : बहुमत कि कार्यशैलीले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लिज ट्रसद्वारा ४५ दिनमै बेलायतकाे प्रधानमन्त्रीबाट राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी छन् । आज प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटबाहिरबाट बोल्दै उनले राजा चाल्स सामु आफूले कन्जरभेटि पार्टीको नेतृत्वबाट राजीनामा दिन लागेको जानकारी दिएको बताइन् ।  अब आगामी साताबाट नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सुरु हुनेछ । जम्मा ४५ दिन सत्तामा रहेकी ट्रस बेलायतको इतिहासकी सबैभन्दा छोटो समय प्रधानमन्त्री भएकी छन् ।

सत्तामा पहुँच राख्ने वर्गलाई मात्र लाभ

नेपालले खुला बजार नीति लिएको ३ दशकभन्दा बढी भइसक्दा पनि अर्थतन्त्र त्यसअनुसार अघि बढ्न सकेको छैन । पछिल्लो समय झन् उल्टै ‘क्रोनिज्म’ फस्टाउँदो छ । ‘क्रोनिज्म’ भनेको सत्ताको वरिपरि रहेर निश्चित व्यक्तिले लाभ लिनु हो । ‘क्रोनिज्म’ फस्टाउँदा व्यवसायमा प्रतिस्पर्धा हुन पाउँदैन र यसले अन्तत: अर्थतन्त्रमा नकारात्मक असर पर्छ । यसले गर्दा सत्तामा पहुँच राख्ने वर्गले लाभ लिएको लियै गर्छन्, नयाँ विचार र कर्ममा विश्वास गर्ने वर्ग मारमा पर्ने गर्छन् ।विश्लेषक पीताम्बर शर्

राजनीतिक प्रतिशोधमा एमाले, दाहाल र नेपाललाई ‘पाखा’ लगाउने तयारी

जसअनुसार गठबन्धन सरकारलाई फुटबाट जोगाउँदै उनीहरूले ओलीको सत्तामा पुग्ने रणनीतिक चाललाई निस्तेज पारे । अहिले एमाले अध्यक्ष ओली उनीहरूलाई चुनावमा एक्लो प्रतिस्पर्धा गर्न चुनौति दिन थाल्नुभएको छ ।

दमननाथ ढुंगानाको टिप्पणी : राजा बोले स्वर चर्कने पूरानो राष्ट्रवाद जाग्दैछ

काठमाडौं, ३१ असोज । नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले नेपालमा राष्ट्रवादको मानसिकता बलियो रहेको बताएका छन् । उनले सत्तामा प्रतिष्पर्धा भएपनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा भएको पनि बताएका छन् । ढुंगानाको यस्तो टिप्पणी पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति लक्षित रहेको छ। सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-“हाम्रो नेपालमा राष्ट्रवादको मानसिकता बलियो छ। सत्तामा प्रतिस्पर्धा […]

ज्ञानेन्द्र बोलेपछि दमननाथले भने – कहाँ छन् परिवर्तनका नायकहरू ?

पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान परिवर्तन रक्षा गर्ने दायित्व साझा भएको बताएका छन् । आइतबार ट्वीट गर्दै ढुंगानाले वर्तमान परिवर्तन रक्षाका लागि परिवर्तनकर्ता दल तथा नायकहरूले दायित्व बिर्सिएको बताए ।  ‘हाम्रो नेपालमा राष्ट्रवादको मानसिकता बलियो छ। सत्तामा प्रतिस्पर्धा भए पनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा होइन र ? कहाँ छन् परिवर्तनकर्ता दल तथा नायकहरू ?,’ उनको प्रश्न छ ।असोज २६ गते दसैँको शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रबिनाको राजसंस्था र

नेताको व्यवहारले संविधानप्रति वितृष्णा बढ्यो : पौडेल

स्याङ्जा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहारले छोटो सयममै संविधानप्रति नागरिक तहमा वितृष्णा बढेको बताएका छन् । सत्तामा पुगेपछि नेताहरुले शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गर्नाले संविधानमा वितृष्णा बढेको उनले दाबी गरे । “सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन्,” नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको […]

संविधान बनेको ६ वर्षमै यसमाथि प्रश्न उठ्नु दुःखद : रामचन्द्र पाैडेल

स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा पुगेपछि नेताहरूले शक्तिको दुरुपयोग र भ्रष्टाचार गर्दा नागरिकमा संविधानप्रति वितृष्णा बढेको बताउनुभएको छ ।  ‘सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन्’, नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा जिल्ला पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयोे, ‘नेताको आचरणले गर्दा संविधान र व्यवस्थाप्रति नागरिकस्तरमा वितृष्णा बढेक...

प्रदर्शनको प्रतिस्पर्धा

सत्तामा रहेको दल होस् वा सत्ताबाट उछिट्टिएर सडक संघर्षमा गएको समूह वा प्रतिपक्षी दल, सबैले लोकतन्त्र रक्षा र जनताको जीविकाको सवाललाई लिएर जनप्रदर्शन गरिएको दाबी गर्दै आएका छन् । विगतमा कोरोना महामारीका बेला होस् वा अन्य विपत्तिले सर्वसाधारणको जीविकामा संक...

युगान्डामा आम निर्वाचन : ३५ वर्ष सत्तामा रहेकाविरुद्ध चुनौती बने यी पपस्टार

बिहीवार युगान्डामा आम चुनाव हुँदैछ। दर्जनौंको हत्यापछि हुन लागेको चुनावमा राष्ट्रपति योवेरी मुसेवेनी पुन: प्रतिस्पर्धा गर्दैछन्। ३५ वर्षयता राष्ट्रपति पदका लागि यो उनको छैटौं उम्मेद्वारी हुनेछ। उनीसँगै पद दावी गर्ने अन्य १० जना छन्। जसमध्ये एक हुन् पप स्टारबाट नेता बनेका रोबर्ट क्यगुल्यानी सेसेन्टामु उर्फ बोबी वाइन।  सन् २००० मै पूर्वी…