मनै लोभ्याउने बाग्लुङ पञ्चकोट(फोटो-फिचर)

मालढुंगा कटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो बाग्लुङ पञ्चकोट, सामाजिक सञ्जालमा यो दोहोरी गीत भाइरल छ। बाग्लुङ पञ्चकोट बोलमा गाएको दोहोरी घम्साघम्सीको एउटै श्रृंखला युट्युबमा झन्डै ५० लाख दर्शकले हेरेका छन्। बाग्लुङ नगरपालिका- ६ मा रहेको गन्तव्य बाग्लुङ पञ्चकोटपनि प्रख्यात बनिरहेको छ। बाग्लुङ बजारदेखि ८ किलोमिटर उकालो चढ्न लालयित आन्तरिक पर्यटक बढिरहेका छन्। २०७१ […]

सम्बन्धित सामग्री

कात्तिक तेस्रो साता ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता

बाग्लुङ क्रिकेट संघको आयोजनामा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। यही कात्तिक २१ गतेदेखि २५ गतेसम्म बाग्लुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने छ। संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो।...

कात्तिक तेस्रो साता ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता

बाग्लुङ क्रिकेट संघको आयोजनामा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। यही कात्तिक २१ गतेदेखि २५ गतेसम्म बाग्लुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने छ। संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो।...

पोखरा-बाग्लुङ राजमार्गमा गाडी बन्द गरेर काम गरिने

कास्की - पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन गाडी नै बन्द गरेर काम गर्न लागेको हो । पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत अहिले पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । यो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ । आयोजनाका अनुसार हरेक दिन बिहान ११ देखि तीन बजेसम्म र राति ९ बजेदेखि बिहान १ बजेसम्म गाडी रोकेर काम ...

२६ वर्षमा पनि बनेन बाग्लुङ–कुश्मीशेरा सडक

बाग्लुङ – बाग्लुङको दक्षिण क्षेत्रलाई जोड्ने गरी २६ वर्षअघि निर्माण थालिएको बाग्लुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँ–ठाउँमा गएको पहिरो तथा मर्मत नभएको कच्ची सडकको खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।  बाग्लुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दब्ल्याङमा दुई वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा नियन्...

बाग्लुङ-२ मा गठबन्धनका उम्मेदवार अगाडि, घण्टी पछिपछि

बाग्लुङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन्

बाग्लुङ बजारलाई ढाकेको कुहिरो र सूर्योदय

पोखरा, २४ कात्तिक । बागलुङ नगरपालिका– ४ स्थित पाखाथरबाट बाग्लुङ बजारलाई ढाकेको कुहिरो र सूर्योदय । तस्वीरः जमुनावर्षा शर्मा÷रासस

तस्वीर– बाग्लुङ बजारलाई ढाकेको कुहिरो र सूर्योदय

बागलुङ नगरपालिका– ४ स्थित पाखाथरबाट बाग्लुङ बजारलाई ढाकेको कुहिरो र सूर्योदय । तस्वीर : रासस

तीन महिनापछि खुल्यो बाग्लुङ–कुश्मिसेरा सडक

बाग्लुङ - बाग्लुङको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुश्मिसेरा सडक बन्द भएको तीन महिनापछि खुलेको छ । बाग्लुङ नगरपालिका–१० दब्लाङमा असारमा गएको ठूलो पहिरोले सडक खण्डसहित कालीगण्डकी करिडोरसमेत बन्द बनेको थियो ।  सडक नियमित गर्ने प्रयास गरिए पनि पहिरो झर्ने जोखिमका कारण दक्षिण क्षेत्रका नागरिकले तीन महिनायता सास्ती खेप्नु परेको थियो । सडक खुलेसँगै दशैँमा घर जान आउन सहज भएको छ । निरन्तरको दबाबपछि दुई हप्ता अघि मर्मत सुरु गरिए पनि वर्षा भएका कारण सडक पहिरोले बगाएपछि सडक सञ्चालनमा ल्याउन केही ढिलाइ भएको...

मध्यपहाडी राजमार्गको बाग्लुङ खण्ड बन्द

बाग्लुङ - मध्यपहाडी राजमार्गको बाग्लुङ खण्ड पहिरोले बन्द भएको छ । बाग्लुङ नगरपालिका–३ को बोक्सेमा भलसहित लेदो र काठेखोला गाउँपालिकाका दुई ठाउँमा पहिरो खसेपछि बन्द भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिनुभयो । बन्द सडक खुलाउन आवश्यक उपकरणसहित टोली खटिएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बाग्लुङ–बलेवा जाने सडकसमेत बन्द भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । बाग्लुङ–पोखरा सडक पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि रा...

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

वार्सिलोना । अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ। कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको रकमले सहयोग पुर्‍याएको हो। अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एकराज गिरीका अनुसार कोरोना महामारीको पहिलो लहरमा १० लाख रुपैयाँ र दोश्रो लहरमा ७ लाख […]