कोरोना परीक्षणमा बढी शुल्क लिने सुमेरु सिटी अस्पताललाई कारबाही

कोभिड परीक्षणका क्रममा सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको पाइएपछि सुमेरु सिटी अस्पताललाई कारबाही गरिएको छ।