कोरोना महामारीमा देशको स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति

काठमाण्डाै - कोरोना महामारीका कारण देशको स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति भएको छ । महामारी नियन्त्रणका लागि आवश्यक भौतिक, प्राविधिक तथा जनशक्ति जुटाउने क्रममा स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति भएको हो । सरकारले तीन वर्षमा गरेको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रगति विवरणअनुसार अस्पताल र स्वास्थ्य चौकीमा ३८ दशमलव चार प्रतिशत शैय्या वृद्धि भएको छ । यसअघि अस्पताल र स्वास्थ्य चौकीमा ६ हजार चार सय ९० शैय्या रहेकामा दुई हजार चार सय ९२ थप गरी आठ हजार नौ सय ८२ पुगेको छ । ...

सम्बन्धित सामग्री

नेपालले प्राप्त गर्यो साढे ४ करोडभन्दा बढी कोरोना खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालले हालसम्म खरिद र बिभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् ।  शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएका हुन् । प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको उनले जनाए । ‘२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाइलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ

मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भीड, तोडियो स्वास्थ्य मापदण्ड

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेकी हुन् ।मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भने अत्याधिक भीड देखिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएका बेला मन्त्री झाँक्रीको पत्रकार सम्मेलन हलमा झन्डै १ सय जना सहभागी भएका छन् । उता, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अ

स्वास्थ्य राज्यमन्त्री नियुक्तिसँगै खोपमा प्रगति

काठमाडौं, साउन २१ । हिजो १६,२५८ जनाको स्वाब परीक्षण गर्दा ४,१०७ मा कोरोना संक्रमण पुष्टि भयो । त्यो संक्रमण संख्या भनेको २५ प्रतिशत हाराहारी हो । यसले कोरोना संक्रमणको अर्को लहर बढ्ने जोखिमको अवस्था देखाइसकेको छ । चाडपर्व आउँदै गर्दा देखिएको संक्रमण दरले फेरि पनि झस्काएको छ । सरकारले प्रत्येक पालिकामा एन्टिजेन परीक्षणको व्यवस्था मिलाए […]

कोरोनाका कारण स्वास्थ्यकै कार्यक्रम प्रभावित

स्वास्थ्य कार्यालय बागलुङले कोरोना नियन्त्रणमा ध्यान दिँदा स्वास्थ्यका अन्य कार्यक्रम ओझेलमा परेको छ । आर्थिक वर्ष २०७७ र ७८ मा स्वास्थ्य कार्यालयले कोरोना महामारीबीच ६७.५ प्रतिशत प्रगति गरेको छ ।...

खोप अभियानसँगै ब्राजिलको कोभिड-१९ अस्पतालमा भर्ना र मृत्युदरमा कमी

ब्राजिलमा कोरोना भाइरसविरुद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेसनले बिहीबार जानकारी गराएको छ ।महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य अनुसन्धान सेवाले डिसेम्बरदेखि पहिलोपटक कुनै ब्राजिलको कुनै पनि राज्यमा रहेका कोभिड अस्पतालमा ९० प्रतिशतभन्दा बढी सेवाग्राही नपुगेका बताइएको छ । यद्यपि चार राज्यहरूलाई भने अझै खतरामुक्त क्षेत्र घोषणा गरिएको छैन । ती अस्पतालमा अझै

खोपको वितरण विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार : स्वास्थ्य मन्त्रालय

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ । कोभिड–१९ विरुद्धको खोपमा नागरिकको पहुँचको अवस्था, खोप कार्यक्रमको प्रगति तथा समग्रमा यसको रोकथाम तयारी र चुनौती सम्बन्धमा जानकारी लिने उद्देश्यले सोमबार छलफल गरिएको हो । आयोगका अध्यक्ष तपबहादुर मगरले पहिलो खोप लगाएका नागरिकलाई दोस्रो खोपको व्यवस्था […]

बेसीशहर नगरपालिका : यसवर्षको बजेट कोरोना नियन्त्रण र रोकथाम केन्द्रित

रासस। लमजुङ बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पशुपालन तथा उत्पादनका क्षेत्रमा जोड दिँदै रु ७२ करोड ६५ लाख४१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ। नगरसभामा उपप्रमुख लक्ष्मीदेवी अधिकारीले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै कोरोना रोकथाम, नियन्त्रणलाई प्रथामिकता दिँदै चालु वर्षका भएका प्रगति र आगामी वर्ष लिइने नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

बेसीशहर नगरपालिका : यसवर्षको बजेट कोरोना नियन्त्रण र रोकथाम केन्द्रित

रासस। लमजुङ बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पशुपालन तथा उत्पादनका क्षेत्रमा जोड दिँदै रु ७२ करोड ६५ लाख४१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ। नगरसभामा उपप्रमुख लक्ष्मीदेवी अधिकारीले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै कोरोना रोकथाम, नियन्त्रणलाई प्रथामिकता दिँदै चालु वर्षका भएका प्रगति र आगामी वर्ष लिइने नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

स्वास्थ्य मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस संक्रमणको महामारीबाट प्रदेश अझै मुक्त हुन नसकिरहेको अवस्थामा तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन आग्रह गरेका छन् ।    ‘बिसु’ पर्व तथा नयाँ वर्षको उपलक्ष्यमा प्रदेशबासीलाई बुधवार दिएको सन्देशमा मुख्यमन्त्री भट्टले नयाँ वर्षले प्रदेशबासीका घरघरमा उत्साह, उमङ्ग, उन्नति, प्रगति, सुख शान्ति र समृद्धि छाओस् भन्ने शुभकामना व्यक्त गरे । नयाँ वर्ष आरम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा मात्र मनाइने ‘बिसु’ पर्व बुधवार उ...