काठमाडौं, साउन २१ । हिजो १६,२५८ जनाको स्वाब परीक्षण गर्दा ४,१०७ मा कोरोना संक्रमण पुष्टि भयो । त्यो संक्रमण संख्या भनेको २५ प्रतिशत हाराहारी हो । यसले कोरोना संक्रमणको अर्को लहर बढ्ने जोखिमको अवस्था देखाइसकेको छ । चाडपर्व आउँदै गर्दा देखिएको संक्रमण दरले फेरि पनि झस्काएको छ । सरकारले प्रत्येक पालिकामा एन्टिजेन परीक्षणको व्यवस्था मिलाए […]