बेसीशहर नगरपालिका : यसवर्षको बजेट कोरोना नियन्त्रण र रोकथाम केन्द्रित

रासस। लमजुङ बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पशुपालन तथा उत्पादनका क्षेत्रमा जोड दिँदै रु ७२ करोड ६५ लाख४१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ। नगरसभामा उपप्रमुख लक्ष्मीदेवी अधिकारीले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै कोरोना रोकथाम, नियन्त्रणलाई प्रथामिकता दिँदै चालु वर्षका भएका प्रगति र आगामी वर्ष लिइने नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

सम्बन्धित सामग्री