घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीको स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ ।
जमिनमुनिको पानीको स्रोत पृथ्वीको पारिस्थितिकिय प्रणाली र जीवनयापनको महत्त्वपूर्ण रहेता पनि हाल यसको अत्यधिक दोहन भइरहेको र यसले भविश्यमा कृषि तथा खानेपानीको सङ्कट निम्तिने देखिएको छ।...
“इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन । असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमालले एकै स्वरमा आफ्ना दुखेसो पोख्नुहुन्छ । विक र कुमालको दैनिकी …
१३ वैशाख, महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ । ‘इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो’, बर्दिबास-९ पशुपतिनगर, झ्याकुलेटोलका […]
महोत्तरी । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरी क्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् । चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो । नदी, पानी खोल्सी, जरुवा, इनार […]
सिन्धको तीन वटा ब्यारेजमा पानीको बहाव घटेको कारण खानेपानीको सङ्कट बढेको छ। सिँचाइ अधिकारीहरूका अनुसार पानीको सङ्कट हुन थालेसँगै स्थानीयहरूलाई रोटेशन प्रणालीमार्फत पानी उपलब्ध गराइँदै आएको छ।
सिन्धको तीन वटा ब्यारेजमा पानीको बहाव घटेको कारण खानेपानीको सङ्कट बढेको छ। सिँचाइ अधिकारीहरूका अनुसार पानीको सङ्कट हुन थालेसँगै स्थानीयहरूलाई रोटेशन प्रणालीमार्फत पानी उपलब्ध गराइँदै आएको छ।
सर्लाही/ उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् ।
वर्षेनी सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव व्यहोरिरहेका हुन् । सुक्खा याम शुरु भएपछि