एनआईसी एशिया बैंकको साइबरसोर्स प्रणालीमार्फत गेटवे पेमेन्टले सेवा दिने

एनआईसी एशिया बैंकले भित्र्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिसले आम व्यवसायीहरूमाझ पु¥याउने भएको छ ।उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीओएस) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात् बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबर सोर्सको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वासे […]