सार्वजनिक जमघट हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै लमजुङ प्रशासनले सार्वजनिक स्थलमा मेला, महोत्सव, खेल गतिविधि र

सम्बन्धित सामग्री

तीजलाई तडकभडक गरेर नमनाउन प्रशासनको आग्रह

चितवन। चितवन प्रशासनले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा खर्चिला कार्यक्रम गरेर तडकभडक गरेमा कारबाही गर्ने जनाएको हो । प्रशासनले सूचनामा तडकभडकका साथ तीज मनाउँदा विकृति र सामाजिक अपराधका घटनामा प्रोत्साहन हुने भएकोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो […]

घरमा भएका हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह

काठमाडौं,२४ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। आज एक सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन भनेको हो।वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन घरका हातहतियार बुझाउन कार्यालयले अनुरोध गरेको हो। हातहतियार […]

मनाङमा हिमपात , पर्यटकलाई उच्च सर्तकता अपनाउन मनाङ प्रशासनको आग्रह

लमजुङ । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको बर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ […] The post मनाङमा हिमपात , पर्यटकलाई उच्च सर्तकता अपनाउन मनाङ प्रशासनको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हातहतियार बुझाउन प्रशासनको आग्रह

आगामी संसदीय निर्वाचनलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय दार्चुलाले हातहतियार बुझाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र हातहतियार बुझाउन भनेको छ।  मंसिर ४ गते हुने...

बच्चा चोरको अफवाहमा नलाग्न सर्लाही प्रशासनको आग्रह

बखतियार अलि–सर्लाही,भाद्र २५ । विगत केही दिनदेखि सर्लाही जिल्लाभरि व्यापक रुपमा मौखिक रुपमा तथा सामाजिक सञ्जालमा चर्चा पाइरहेको “बच्चा चोर” को विषय अफवाहमात्रै भएको सर्लाही प्रशासनले दाबी गरेको छ । जिल्लाको कुनैपनि ठाउँबाट बच्चा चोरी गरेको आरोपमा एकजना ब्यक्ति पनि पक्राउ नपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएका छन्। केही गिरोहहरु भारतको बिहार तथा […]

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३४ ढोका खोलिए

तटीय क्षेत्रका बासिन्दालाई हाई अलर्टमा रहन प्रशासनको आग्रह  सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३४ ढोका खुला गरिएको छ । शनिबार साँझ ६ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव दुई लाख ३१...

हतियार बुझाउन प्रशासनको आग्रह

लमजुङ – स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्यनजर गर्दै लमजुङ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियारहरू प्रहरीलाई बुझाउन आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने उपनिर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको हो ।मन्त्रालयको पत्रिपत्र आएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले एक सार्वजनिक सूचना वजारी गरी हतियार बुझाउन […]

हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन आज सूचना जारी गरिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सूचना जारी भएको १५ दिनभित्रमा सबैले आफूसँग

जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह

जुम्ला । जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। जुम्ला प्रशासनले चिसाेबाट बच्न न्यानाे भएर बस्न आग्रह गरेको छ । जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन् । ‘बालबालिका र बृद्धबृद्धालाई […] The post जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.