काठमाडौँ– नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै नेपाल डेमोक्रेट युनियनले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । चीनले नेपाल र अमेरिकाबीचको सम्बन्ध बिगार्न गुप्तचर परिचालन गरेको युनियनका प्रेसिडेन्ट सिद्धार्थ गौतमले दाबी गरेका छन् । उनले नेपालमा स्टेशन बनाएर परिचालित चिनियाँ गुप्तचरको चिनियाँ परिचय पत्र नम्बरसमेत सार्वजनिक गरेका छन् । चीनले एमसीसीविरुद्ध गलत प्रचार गरेको, नेपालका दलहरुमा […]