नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ: चीन

काठमाडौँ–  चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीति रहेको स्पष्ट पारेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार खुमलटारमा भेट गर्दै सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको विकास प्रक्रियामा सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। लिउ नेपालले […]

सम्बन्धित सामग्री

चीनले अमेरिकी सभामुख पेलाेसीमाथि प्रतिबन्ध घाेषणा गर्‍याे

चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलाेसीमाथि प्रतिबन्ध घाेषणा गरेकाे छ । पेलाेसीले ताइवान भ्रमण गरेर आफ्नाे आन्तरिक मामिलामा हस्तक्षेप गरेकाे भन्दै चीनले पेलाेसी र उहाँकाे परिवारमाथि प्रतिबन्ध घाेषणा गरेकाे हाे ।  केही दिनअघि मात्रै पेलाेसीले ताइवान भ्रमण गरेपछि चीन रिसाएकाे छ र ताइवान नजिककाे क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेकाे छ ।  चीनका विदेशमन्त्री वाङ्ग यीले एक विज्ञप्ति निकालेर भन्नुभएकाे छ, ‘पेलाेसीले चीनकाे आन्तरिक मामिला गम्भीर हस्तक्षेप गरेकी छिन् र चीनकाे सम्प्रभुत...

पेलोसीको ताइवान भ्रमणबारे झलनाथ खनालले भने- ‘एक चीन नीतिविपरीत’

इलाम – पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन नीतिविपरीत रहेको बताएका छन् । पेलोसीको ताइवान भ्रमण सकिएपछि खनालले विज्ञप्ती जारी गर्दै ताइवान चीनको अविभाज्य अंग भएकाले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन्। ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएको भन्दै उनले ताइवानसँग सम्बन्धित सबै मुद्दाहरू चीनको आन्तरिक मामिला रहेको बताएका छन्। […]

पेलोसीको ताइवान भ्रमण एक चीन नीतिविपरीत : झलनाथ खनाल

इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ताइवान चीनको अविभाज्य अंग भएकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्।अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइवान भ्रमण गरेपछि असन्तुष्टि व्यक्त गर्दै खनालले ताइवानसँग सम्बन्धित सबै मुद्दाहरू चीनको आन्तरिक मामिला रहेको बताएका छन्।जनवादी गणतन्त्र चीनको गम्भीर विरोधका बाबजुद  सभामुख न्यान्सी अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार ताइवान पुगेकी थिइन्।विज्ञ

अमेरिकी विदेशमन्त्रीले दलाई लामाका प्रतिनिधिलाई भेटेपछि चीनकाे आपत्ति

काठमाण्डाै - भारतमा भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिसँग भेटवार्ता गरेपछि चीनले कडा आपत्ति जनाएको छ ।   चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाने तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गर्न नसकिने बताउनुभयो । चीनले कुनै पनि विदेशी अधिकारी र दलाई लामाबीचको सम्पर्कको विरोध गर्ने उहाँले बताउनुभएको छ । अमेरिकाले आफ्नो प्रतिबद्धतामा कायम रहनुपर्नेमा पनि चीनले जोड दिएको छ । चीन आफ्नो हितको र...