काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताएका छन्। बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री शर्माले भने, ‘अब सरकारले स्वदेशी बस्तु नै प्रयोग गर्नुपर्छ। बिस्कुट त चाहियो तर त्यो पनि स्वदेशी आओस्। सेनिटाइजर स्वदेशी आओस्। मास्क पनि स्वदेशी आओस्। सुरु […]