वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल अस्वस्था भएपछि होम आइसोलेनसमा बसेका छन्। दुई दिन अस्वस्था रहेका उनी चिकित्सकको निगरानीमा होम आइसोलेनमा बसेका हुन्।
सोनललाई उच्च ज्वरो र रुघाखोकीसमेत देखिएको उनका स्वकीय सचिव रमेश सर्राफले जनाए। 'भौतिक पूर्वाधार बिकास मन्त्री मा. जितेन्द्र सोनलजी उच्च ज्वरो रुघाखोकी…