ब्याजदर एक अंकमा झार्न माग गर्दै रुपन्देहीमा प्रदर्शन

४ कात्तिक, बुटवल । बैंक ब्याजदर एक अंक (१० प्रतिशत भन्दा कम) कायम गर्न माग गर्दै रुपन्देहीका ५० बढी उद्योगी व्यवसायीका संस्था सडक आन्दोलनमा उत्रिएका छन् । कोभिड–१९ ले थला परेर तङ्ग्रिन नपाउंदै बैंक ब्याजदरमा चर्को वृद्धिले उद्योग व्यवसाय धराशायी हुन लागेको भन्दै कर्जाको ब्याजदर एक अंकमा झार्न नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासनलाई ज्ञापनपत्र […]

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटाउन माग

लुम्बिनी, २९ मङ्सिर । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदरलाई कारक मान्दै माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर कायम हुनुपर्नेमा जोड दिएको छ । सङ्घको टोलीले बिहीबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामार्फत ऋणको […]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी–व्यवसायी आ–आफ्ना व्यापारिक, व्यावसायिक प्रतिष्ठान सांकेतिक रूपमा बन्द गरी सडक आन्दोलनमा उत्रिएका छन् ।  उद्योगी–व्यवसायीले आइतबार बिहान लाहानमा बैंक तथा वित्तीय...

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलित

काठमाडौँ – ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र […]

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा

ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन्। बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा मौन...

ब्याजदर घटाउन माग गर्दै उद्योगी–व्यवसायीहरू सडकमा, माइतीघरमा माैन प्रदर्शन

ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरूले सडक आन्दोलन सुरु गरेका छन् ।

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न सहकारी अभियन्ताको माग

सहकारी अभियन्ताहरुले सन्दर्भ ब्याजदर पुनरावलोकन हुनुपर्ने माग राखेका छन् ।

निक्षेपको ब्याजदर ६ प्रतिशतमा झार्न माग

मोरङ व्यापार संघले बैंकको निक्षेपको ब्याजदर न्यूनतम ६ प्रतिशतमा झार्न सरकारसँग माग गरेको छ । आइतबार प्रदेश नम्बर १ को राजधानी विराटनगर पुगेका अर्थमन्त्री जनार्दन शर्मालाई भेटि ज्ञापनपत्र बुझाउँदै संघले यस्तो माग गरेको हो । बैंकिङ ब्याजदर, निक्षेपमा नै अधिकतम ११ प्रतिशत पुगिसकेको अवस्थामा थप कर्जाको ब्याजदर बढेर व्यवसायीहरुले कर्जा लिन नसक्ने अवस्थामा पुगेको बताउँदै व्यवसायीहरुले उत्पादनमा जान समस्या परेको बताएका छन् । अहिलेको आर्थिक समस्याको हल तत्काल तरलताको सहजीकरण गर्दै बैंकिङ ब्याज

सहकारीकाे ब्याजदर बढाउन माग राख्दै आन्दोलन

मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन्।...

ब्याजदर वृद्धिको माग राख्दै सहकारीकर्मीद्वारा विभाग घेराउ

सहकारीको सन्दर्भ ब्याजदर वृद्धिको माग राख्दै अभियन्ता, सहकारीकर्मीहरुले सहकारी विभाग घेराउ गरेका छन् । पटक पटक सन्दर्भ ब्याजदर वृद्धि गर्न माग गरे पनि नियामक विभागले कुनै सुनुवाइ नगरेको भन्दै अभियन्ताहरू मंगलबार विभाग घेराउ गर्न पुगेका हुन् । सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १६.२२ प्रतिशत पुर्‍याउन अभियन्ताहरूले माग गरेका छन् । तर, यता नियामक सहकारी विभाग भने उक्त ब्याजदर वृद्धिको माग सम्बोधन गर्ने पक्षमा देखिएको छैन । त्यसो त आजै विभागले ब्याजदर वृद्धिको मुद्दामा सहकारी अभियन्ताहर

बैङ्कको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैङ्कको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रवार एक विज्ञप्ति जारी गरी बैङ्क तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गरेका हुन् । ‘बैङ्कको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न […]