ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा

ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन्। बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा मौन...

सम्बन्धित सामग्री

बैंकको ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्नुभएको छ । मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उहाँको तर्क थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै […]

सरकारले बैंक ब्याजदर तत्काल घटाउनु पर्छः मेटमणि चौधरी

काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन्। मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क थियो। मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख […]

बैंकलाई ब्याजदर घटाउन सांसद चौधरीको माग

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) सांसद मेटमणि चौधरीले सरकारसँग बैंकको ब्याजदर तत्काल घटाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एकीकृत समाजवादीका प्रमुख सचेतकसमेत रहेका चौधरीले मुलुकको अर्थतन्त्रलाई ठीक अवस्थामा ल्याउन बैंक ब्याजदर तत्काल घटाउनुपर्ने बताए ।  ‘हामी निक्षेप बढेको छ भनिर...

बैंकको ब्याजदर महँगो होइन : बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले अहिलेको ब्याजदर महँगो नभएको जिकीर गरेको छ । संघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाहिर चर्चा भएजस्तो बैंकको ब्याजदर महँगो नभएको तर्क गरेको हो । ‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महँगो भयो भन्न मिल्दैन । अहिलेको ब्याजदर लकडाउन हुनुअघिको अवस्थामा पुगेको मात्रै हो,’ पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले भने, ‘यद्यपि यो ब्याजदर पनि घटाउन हामी प्रयासरत छौं ।’ आन्दोलन गरेर बैंक, वित्तीय संस्थाको ब्याजदर घटबढ नहुने पनि उनले बताए । ‘ब्याजदर माग र आपूर्तिले निर्धारण गर्छ भन्नेमा हामी सबै सचेत हुनु जरुरी छ,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले भने । उनले बैंकिङ क्षेत्रमाथि चारैतिरबाट आक्रमण भइरहेको भन्दै यसो हुनु दुखद भएको बताए । ब्याजदरका नाममा चार करोड खातावाल र समग्र औद्योगिक क्षेत्रमाथि हमला भएको उनको भनाइ छ । ‘आक्रमण बैंकिङ क्षेत्रमाथि भए जस्तो देखिए पनि यो समग्र औद्योगिक क्षेत्रमाथिको आक्रमण भएको हो । देशमाथि आक्रमण भएको हो, साढे चार करोड खातावालमाथि आक्रमण भएको हो,’ अध्यक्ष केसीले भने । बैंक, वित्तीय संस्थाविरोधी क्रियाकलापको असर दीर्घकालसम्म रहने र सिंगोे राष्ट्रले नै मूल्य चुकाउनुपर्ने उनको भनाइ छ । ‘यस्ता गतिविधिले वैदेशिक लगानीमा गम्भीर असर पार्छ, जसको असर अर्थतन्त्रले भोग्नुपर्छ,’ अध्यक्ष केसीले भने, ‘बैंकहरूले विदेशबाट पैसा ल्याउन शुरू भएको बेला यस्तो हुनु गलत छ ।’ केसीका अनुसार पछिल्लो समय बैंकहरूले विद्युतीय सवारीसाधनमा लगानी बढाएका छन् । उत्पादनमूलक क्षेत्रमा पनि बैंकहरूको लगानी बढिरहेको उनको भनाइ छ । उनले घरजग्गाको कारोबार कम हुँदा खराब कर्जा बढेको बताए ।

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलित

काठमाडौँ – ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र […]

‘ब्याजदर चर्काे भाे, गरी खान गाह्राे भाे’ (तस्बिरहरू)

काठमाण्डाै – ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा उद्योगी, व्यवसायीले आज शुक्रवार काठमाण्डाैकाे माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतङ्क फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले देशको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अङ्कको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन ।  विगत ६ महिना यतामात्रै ...

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी र व्यवसायीले गरे सडक आन्दोलन

काठमाडाैं । ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी र व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी र व्यवसायीहरुले आज शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक […]

ब्याजदर घटाउन माग गर्दै उद्योगी–व्यवसायीहरू सडकमा, माइतीघरमा माैन प्रदर्शन

ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरूले सडक आन्दोलन सुरु गरेका छन् ।

ब्याजदर घटाउन माग गर्दै पूर्वका व्यापारी राष्ट्र बैंक अगाडि धर्नामा

विराटनगर ।  ब्याजदर  घटाउन माग गर्दैै ज्ञापनपत्र बोकेर गएको व्यापारीको टोलीलाई सुरक्षागार्डले रोकेपछि पूर्वका व्यापारी नेपाल राष्ट्र बैंक अगाडि धर्नामा बसेका छन् । कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने मागसहित मंगलबार मोरङ व्यापार संघको टोली राष्ट्र बैंकको प्रदेश नम्बर–१ को प्रादेशिक कार्यालय विराटनगर अगाडि धर्नामा बसेको हो । ज्ञापनपत्र बुझाउन जाँदा...