नुवाकोटमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्‍यु, ८ जना घाइते

१७ चैत, काठमाडौं । नुवाकोटको दुप्तेश्वर गाउँपालिका- ४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए …

सम्बन्धित सामग्री

सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

मनहरी (मकवानपुर) । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३:३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र.०३-००१ज०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताइन् । सुमो सडकबाट अन्दाजी २० मिटर तल […] The post सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निजगढबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा आठ जना घाइते

वीरगञ्ज – पूर्व–पशिचम लोकमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनमा आठ जना घाइते भएका छन्। लोकमार्ग अन्र्तगतको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जमा बुधबार बिहान ना १ ज ३८४७ नम्बरको सुमो अचानक ब्रेक फेल भई दुर्घटनामा परेको थियो। निजगढबाट काठमाडाैँतर्फ जादै गरेको सुमो दुर्घटना हुँदा सोमा सवार आठ जना यात्रु घाइते भएका छन्। उनीहरुमध्ये एक जना […]

टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते

खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली सुमो दुर्घटना हुँदा सुनसरी तरहरा ठेगाना भएका वर्ष २६ को रामकुमार खनाल गम्भीर घाइते भएका हुन् ।  मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले […]

मकवानपुरमा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु

हेटौंडा-कुलेखानी-काठमाडौंको छोटो दुरीको सडकखण्डमा पर्ने मकवानपुरमाको सल्लेमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  । केही समय अघि वीरगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जिल्लाको इन्द्रसरोबर गाउँपालिका २ सल्लेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना.१ ज ४४६६ नम्बरको सुमो सडकबाट तल खसेको हो । दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

इन्द्रसरोवरमा सुमो दुर्घटना, एकको मृत्यु, ७ घाइते

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ७ जना घाइते भएका छन्।वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ४४६६ नम्वरको सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको हो। अन्य ७ जना घाइते भएका छन्। सुमोमा सवार १० जनामध्ये ७ जना घाइते भएको मकवानपुरको प्रहरी प्रमुख एसपी बामदेव गौत्तमले जानकारी दिए। अन्य २ जना सकुशल रहेका छन्।प्रहरी मतगणनास्थलमा रहेकोले स्थानीयहरुले घाइतेहरुको उद्वार गरिरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। फ

इन्द्रसरोवरमा टाटा सुमो दुर्घटना : एक जनाकाे मृत्यु, ७ जना घाइते

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। आज वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्बरको सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। सुमोमा सवार १० जनामध्ये ७ जना घाइते भएको मकवानपुरको प्रहरी प्रमुख एसपी…

मकवानपुरमा टाटा सुमो दुर्घटना : दुई जनाको मृत्यु आठ घाइते

काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा हिजो साँझ दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया–७ का […]

ओखलढुंगाको तेरीभन्ज्याङमा सुमो दुर्घटना : एकको मृत्यु, नौ घाइते

ओखलढुंगाको मोनभञ्ज्याङ गाउँपालिका-६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन्।

मकवानपुरमा सुमो दुर्घटना, एकजनाको मृत्यु, चारजना गम्भीर

मकवानपुर : मकवानपुरको मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। हेटौँडातर्फ आउँदै गरेको ना १ ज ४१८० नम्बरको  सुमो त्रिभुवन राजपथ अन्तरगत सडक खण्डमा हिमपातमा चिप्लिएर अनियन्त्रित भई दुर्घटनामा पर्दा  सप्तरी बनौली–२ का ३३ वर्षीय प्रमान्द चौधरीको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पताल गएराति १२ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाए

यात्रुबाहक सुमो दुर्घटना, एकको मृत्यु ४ घाइते

मकवानपुरको सिमभञ्ज्याङमा  शनिबार  बेलुका यात्रुबाहक सुमो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। अरू चार जना घाइते भएका छन्।