इन्द्रसरोवरमा टाटा सुमो दुर्घटना : एक जनाकाे मृत्यु, ७ जना घाइते

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। आज वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्बरको सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। सुमोमा सवार १० जनामध्ये ७ जना घाइते भएको मकवानपुरको प्रहरी प्रमुख एसपी…

सम्बन्धित सामग्री

टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते

खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली सुमो दुर्घटना हुँदा सुनसरी तरहरा ठेगाना भएका वर्ष २६ को रामकुमार खनाल गम्भीर घाइते भएका हुन् ।  मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले […]

मकवानपुरमा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु

हेटौंडा-कुलेखानी-काठमाडौंको छोटो दुरीको सडकखण्डमा पर्ने मकवानपुरमाको सल्लेमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  । केही समय अघि वीरगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जिल्लाको इन्द्रसरोबर गाउँपालिका २ सल्लेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना.१ ज ४४६६ नम्बरको सुमो सडकबाट तल खसेको हो । दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

धनकुटामा टाटा सुमो दुर्घटना, एकजनाको मृत्यु

धनकुटा :  मंगलबार राति धनकुटाको साँगुरीगढीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।मंगलबार राति करिब ९ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–६ साँगुरीगढी किल्ला नजिक गोलखाडी–भेडेटार कच्ची सडक खण्डमा भेडेटारबाट गोलाखाडी तर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो।सुमोमा सवार धनकुटाको साँगुरीगढी–७ बस्ने वर्ष १९ कि श्रेया राई गम्भीर घाइते भएकी थिइन्। घाइते राईको उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्र

हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना, तीन घाइते

सोलुखुम्बुमा हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आइतबार बिहान ११ बजे सोलुदुधकुण्ड नगरपालिकाको गोरा–टाप्टिङबाट सल्लेरी आउँदै गरेको ना १ ज ६१७७ नम्बरको सुमो सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्कको भित्री सडकको हिउँमा चिप्लिएर दुर्घटना भएको हो ।

मकवानपुरमा टाटासुमो दुर्घटना, दुईको मृत्यु, आठ घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा शनिबार बेलुका टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया–७ का ४५ वर्षीय राम सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […] The post मकवानपुरमा टाटासुमो दुर्घटना, दुईको मृत्यु, आठ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मकवानपुरमा टाटा सुमो दुर्घटना : दुई जनाको मृत्यु आठ घाइते

काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा हिजो साँझ दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया–७ का […]

ओखलढुङ्गामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते

ओखलढुङ्गा– यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए। बा […]

ओखलढुंगाको तेरीभन्ज्याङमा सुमो दुर्घटना : एकको मृत्यु, नौ घाइते

ओखलढुंगाको मोनभञ्ज्याङ गाउँपालिका-६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन्।

ओखलढुंगामा जिप दुर्घटना, १ जनाको मृत्यु, ९ घाइते

यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरी भञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए । बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको उनको भनाइ छ । घाइते हुनेमा दु

मकवानपुरमा सुमो दुर्घटना, एकजनाको मृत्यु, चारजना गम्भीर

मकवानपुर : मकवानपुरको मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। हेटौँडातर्फ आउँदै गरेको ना १ ज ४१८० नम्बरको  सुमो त्रिभुवन राजपथ अन्तरगत सडक खण्डमा हिमपातमा चिप्लिएर अनियन्त्रित भई दुर्घटनामा पर्दा  सप्तरी बनौली–२ का ३३ वर्षीय प्रमान्द चौधरीको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पताल गएराति १२ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाए