टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते

खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली सुमो दुर्घटना हुँदा सुनसरी तरहरा ठेगाना भएका वर्ष २६ को रामकुमार खनाल गम्भीर घाइते भएका हुन् ।  मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले […]

सम्बन्धित सामग्री

धनकुटामा टाटा सुमो दुर्घटना, एकजनाको मृत्यु

धनकुटा :  मंगलबार राति धनकुटाको साँगुरीगढीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।मंगलबार राति करिब ९ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–६ साँगुरीगढी किल्ला नजिक गोलखाडी–भेडेटार कच्ची सडक खण्डमा भेडेटारबाट गोलाखाडी तर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो।सुमोमा सवार धनकुटाको साँगुरीगढी–७ बस्ने वर्ष १९ कि श्रेया राई गम्भीर घाइते भएकी थिइन्। घाइते राईको उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्र

मकवानपुरमा सुमो दुर्घटना, एकजनाको मृत्यु, चारजना गम्भीर

मकवानपुर : मकवानपुरको मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। हेटौँडातर्फ आउँदै गरेको ना १ ज ४१८० नम्बरको  सुमो त्रिभुवन राजपथ अन्तरगत सडक खण्डमा हिमपातमा चिप्लिएर अनियन्त्रित भई दुर्घटनामा पर्दा  सप्तरी बनौली–२ का ३३ वर्षीय प्रमान्द चौधरीको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पताल गएराति १२ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाए