टेलिभिजन शो ‘ताक मेहताको उल्टो चश्मा’ का हरेक पात्र र अभिनेताले घर–घरमा आफ्नो पहिचान बनाइसकेका छन् ।
यो सिरियलमा कैयौं अभिनेता बदिलिसकेका छन् । यसमा आफ्नो जबरदस्त भूमिका निभाइसकेकी अभिनेत्री निधि भानुशाली आफ्नो ताजा भिडियोका कारण चर्चामा छिन् ।
‘टप्पु सेना’ सदस्य रहेकी अभिनेत्री निधि भानुशालीले एक भिडियो शेयर गरेकी छन् । जसमा उनी स्विमिङ कस्ट्यूममा बोल्ड अन्दाजमा देखिएकी छन् ।
यस भिडियोमा कलरफूल विकिनी लगाएर पानीमा छलाङ लगाइरहेकी छिन् । अहिले सामाजिक सञ्जालमा यो भिड...