१४ जेठ, काठमाडौं । सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नेखालको नियमका कारण भारत सरकारमा सामाजिक सञ्जाल कम्पनीहरू एवं सरकारबीच विवाद जारी छ । पछिल्लो पटक भारतीय प्रहरीले आफ्नो कार्यालयमा आएर चेतावनी दिएसँगै सामाजिक सञ्जाल कम्पनी ट्वीटरले ‘भारतको अभिव्यक्ति स्वतन्त्रता’बारे चिन्ता व्यक्त गरेको थियो । लगत्तै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा प्रजातन्त्रको चिन्ता नगर्न चेतावनीमूलक सन्देशहरू सरकारी अधिकारीहरूले जारी […]