आज जुन ३० अर्थात सामाजिक सञ्जाल दिवस । हरेक वर्ष जुन ३० मा सामाजिक सञ्जाल दिवस मनाउँदै आइएको छ । अहिले सामाजिक सञ्जालले विश्वका हरेक कुनाका मानिसलाई एकअर्कासँग जोडिरहेको छ ।
यसले मान्छेलाई जोड्न मात्रै नभएर रोजगारीको स्रोतको रुपमा पनि काम गर्दै आएको छ । पहिलो पटक सामाजिक सञ्जाल दिवस सन् २०१०, ३० जुनमा म्यासेबलले मनाएको थियो ।
सामाजिक सञ्जालले विश्वव्यापी सञ्चारमा...