गाजाको सबैभन्दा ठूलो अस्पतालमाथि आक्रमणको खतरा

हमासका अनुसार अस्पताल भित्र अझैपनि कम्तिमा २ हजार ३ सय नागरिक रहेको र यस बारेमा विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराइसकेको छ।...

सम्बन्धित सामग्री

गाजाको सबैभन्दा ठूलो अस्पतालमाथि आक्रमणको खतरा

हमासका अनुसार अस्पताल भित्र अझैपनि कम्तिमा २ हजार ३ सय नागरिक रहेको र यस बारेमा विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराइसकेको छ।...

पुटिन कमजोर हुनु थप खतरा : बोरेल

युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौं यताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ । “पुटिन कमजोर हुनुले थप खतरा निम्त्याएको छ । त्यसैले हामीले यसको परिणामबारे धेरै सजग हुनुपर्छ,” ब्रसेल्समा इयू नेताहरूको भेलाअघि जोसेप बोरेलले भन्नुभयो । “अहिलेसम्म हामी रूसलाई …

आज न्युयोर्क सिटीमा यो हिउँदको सबैभन्दा ठूलो हिमपात हुने

यस पटकको हिउँदमा न्युयोर्क सिटीमा मापन गर्न मिल्ने हिमपात भएको छैन । तर सोमबारदेखि मंगलबारसम्म आँधी आउने क्रममा यस क्षेत्रमा हिउँ सोहोर्न बेल्चाहरु आवश्यक पर्न सक्छ। हिम आँधीले उत्तरपूर्वमा आफ्नो कदम चालेको छ भने न्युयोर्क सिटीका क्षेत्रका केही भागहरूमा धेरै इन्च हिउँ खस्ने खतरा रहेको छ। मौषम पूर्वानुमानकर्ताहरूका अनुशार अपस्टेट न्युयोर्क र न्यू इङ्गल्याण्डका केही […]

दक्षिण कोरियाले भन्यो– इरान यूएईको सबैभन्दा ठूलो शत्रु, तेहरानले माग्यो जवाफ

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरानलाई संयुक्त अरब इमिरेट्सको ‘सबैभन्दा ठूलो शत्रु’ भनेपछि दक्षिण कोरियासँग स्पष्टीकरण माग्ने बताएका छन् । दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नो युएई भ्रमणका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए ।

वैश्विक तापनको बढ्दो खतरा

वैश्विक तापन अर्थात् ग्लोबल वामिङ आज विश्वको सबैभन्दा ठूलो समस्या भइसकेको छ । यसबाट मानिस मात्र हैन बरु धरतीमा बस्ने सबै प्राणी बोटविरुवाग्रस्त छन् । वैश्विक तापनबाट निपटिनका लागि वैश्विक स्तरमा प्रयास त गरिँदै छ । तर, समस्या कम हुनुको साटो सालबसाली बढ्दै गइरहेको छ । यद्यपि, यो त सुरुवात मात्र हो । यसैले यखी […] The post वैश्विक तापनको बढ्दो खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ब्लेयरले भने : पश्चिमा देशका लागि चीन सबैभन्दा ठूलो खतरा

१ साउन, काठमाडौं । बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले पश्चिमा देशका लागि चीन सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । उनले विश्वको दोश्रो महाशक्तिको रुपमा देखिन थालेको चीनको सामना गर्न सबै पश्चिमी देशलाई एक भएर लाग्न आह्वान गरेका छन् । डिचले फाउन्डेसनको समारोहमा गरेको सम्बोधन उनले पश्चिमा देशका राजनीतिक र आर्थिक प्रभुत्वको युग समाप्त हुन लागेको […]

विश्वमा भोकभरी भयावह हुने खतरा, साँढे २ अर्बका लागि खाद्य अभाव

एजेन्सी, २५ जेठ । विश्वमा भोकमरीले महासंकटको खतरा बढेको छ । खाद्यको भण्डार मानिने रुस र युक्रेन युद्धले गहुँ, तोरी जस्ता खाद्यान्नको आपूर्तिमा अवरोध आएको छ । यसको प्रत्यक्ष असर अफ्रिका र खाडी देशहरुमा समेत पर्न थालेको छ । सबैभन्दा ठूलो संकट अफ्रिकामा परिसकेको छ । त्यहाँ गहुँको अभाव बढेको छ । जसका कारण मूल्यमा […]

‘चीन सबैभन्दा ठूलो ह्याकिङ शक्ति’, तारोमा अमेरिकी र भारतीय

एजेन्सी, २५ जेठ । चीन विश्वकै खतरनाक ह्याकरहरुको देशका रुपमा समेत परिचित हुन थालेको छ । त्यहाँ राज्यकै साइबर सञ्चालकहरु ह्याक, जासुसी देखि डाटा संकलन गर्न सक्रिय रहेको विषय बोस्टरमा रहेको साइबर सेक्युरिटी फमले उल्लेख गरेको द सिंगापुर पोष्टले लेखेको छ । पश्चिमा विश्वले त चीनबाट सबैभन्दा ठूलो साइबर खतरा रहेको देख्न थालेको छ । […]

‘बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा’

लण्डन । बेलायती राजनीतिज्ञ डन्कन स्मिथले चीन आगामी दिनहरुमा बेलायत र पश्चिमका लागि ठूलो खतरा बन्ने बताएका छन्। उनको भनाइ उद्धृत गर्दै एक्सप्रेस ट्रिब्यूनले बेलायतका लागि चीन सैन्य र व्यापरीक दुबै दृष्टिकोणबाट खतरा भएको बताएका हुन्। उनले आगामी २० वर्षमा चीनको सैन्य श्रेष्ठताको लक्ष्यलाई उजागर गर्दै र दक्षिण चीन सागर क्षेत्रमा यसको आक्रमणको निन्दा गरेका […]

वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा बन्दै

काठमाण्डाै - वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण विश्वमा एक वर्षमा ७० लाख जनाको ज्यान जाने गरेकाले वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको डब्ल्यूएचओले जनाएको छ । सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकोप्रति जोड दिँदै वायु प्रदूषण धूम्रपान र अ-स्वस्थ्यकर खाना जत्तिकै हानिकारक भएको जनाएको बीबीसीको खबरमा उल्लेख छ । वायु ...