युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौं यताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ । “पुटिन कमजोर हुनुले थप खतरा निम्त्याएको छ । त्यसैले हामीले यसको परिणामबारे धेरै सजग हुनुपर्छ,” ब्रसेल्समा इयू नेताहरूको भेलाअघि जोसेप बोरेलले भन्नुभयो । “अहिलेसम्म हामी रूसलाई …
यस पटकको हिउँदमा न्युयोर्क सिटीमा मापन गर्न मिल्ने हिमपात भएको छैन । तर सोमबारदेखि मंगलबारसम्म आँधी आउने क्रममा यस क्षेत्रमा हिउँ सोहोर्न बेल्चाहरु आवश्यक पर्न सक्छ। हिम आँधीले उत्तरपूर्वमा आफ्नो कदम चालेको छ भने न्युयोर्क सिटीका क्षेत्रका केही भागहरूमा धेरै इन्च हिउँ खस्ने खतरा रहेको छ। मौषम पूर्वानुमानकर्ताहरूका अनुशार अपस्टेट न्युयोर्क र न्यू इङ्गल्याण्डका केही […]
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरानलाई संयुक्त अरब इमिरेट्सको ‘सबैभन्दा ठूलो शत्रु’ भनेपछि दक्षिण कोरियासँग स्पष्टीकरण माग्ने बताएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नो युएई भ्रमणका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए ।
वैश्विक तापन अर्थात् ग्लोबल वामिङ आज विश्वको सबैभन्दा ठूलो समस्या भइसकेको छ । यसबाट मानिस मात्र हैन बरु धरतीमा बस्ने सबै प्राणी बोटविरुवाग्रस्त छन् । वैश्विक तापनबाट निपटिनका लागि वैश्विक स्तरमा प्रयास त गरिँदै छ । तर, समस्या कम हुनुको साटो सालबसाली बढ्दै गइरहेको छ । यद्यपि, यो त सुरुवात मात्र हो । यसैले यखी […]
The post वैश्विक तापनको बढ्दो खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१ साउन, काठमाडौं । बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले पश्चिमा देशका लागि चीन सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । उनले विश्वको दोश्रो महाशक्तिको रुपमा देखिन थालेको चीनको सामना गर्न सबै पश्चिमी देशलाई एक भएर लाग्न आह्वान गरेका छन् । डिचले फाउन्डेसनको समारोहमा गरेको सम्बोधन उनले पश्चिमा देशका राजनीतिक र आर्थिक प्रभुत्वको युग समाप्त हुन लागेको […]
एजेन्सी, २५ जेठ । विश्वमा भोकमरीले महासंकटको खतरा बढेको छ । खाद्यको भण्डार मानिने रुस र युक्रेन युद्धले गहुँ, तोरी जस्ता खाद्यान्नको आपूर्तिमा अवरोध आएको छ । यसको प्रत्यक्ष असर अफ्रिका र खाडी देशहरुमा समेत पर्न थालेको छ । सबैभन्दा ठूलो संकट अफ्रिकामा परिसकेको छ । त्यहाँ गहुँको अभाव बढेको छ । जसका कारण मूल्यमा […]
एजेन्सी, २५ जेठ । चीन विश्वकै खतरनाक ह्याकरहरुको देशका रुपमा समेत परिचित हुन थालेको छ । त्यहाँ राज्यकै साइबर सञ्चालकहरु ह्याक, जासुसी देखि डाटा संकलन गर्न सक्रिय रहेको विषय बोस्टरमा रहेको साइबर सेक्युरिटी फमले उल्लेख गरेको द सिंगापुर पोष्टले लेखेको छ । पश्चिमा विश्वले त चीनबाट सबैभन्दा ठूलो साइबर खतरा रहेको देख्न थालेको छ । […]
लण्डन । बेलायती राजनीतिज्ञ डन्कन स्मिथले चीन आगामी दिनहरुमा बेलायत र पश्चिमका लागि ठूलो खतरा बन्ने बताएका छन्। उनको भनाइ उद्धृत गर्दै एक्सप्रेस ट्रिब्यूनले बेलायतका लागि चीन सैन्य र व्यापरीक दुबै दृष्टिकोणबाट खतरा भएको बताएका हुन्। उनले आगामी २० वर्षमा चीनको सैन्य श्रेष्ठताको लक्ष्यलाई उजागर गर्दै र दक्षिण चीन सागर क्षेत्रमा यसको आक्रमणको निन्दा गरेका […]
काठमाण्डाै - वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।
वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण विश्वमा एक वर्षमा ७० लाख जनाको ज्यान जाने गरेकाले वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको डब्ल्यूएचओले जनाएको छ ।
सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकोप्रति जोड दिँदै वायु प्रदूषण धूम्रपान र अ-स्वस्थ्यकर खाना जत्तिकै हानिकारक भएको जनाएको बीबीसीको खबरमा उल्लेख छ ।
वायु ...