१ साउन, काठमाडौं । बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले पश्चिमा देशका लागि चीन सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । उनले विश्वको दोश्रो महाशक्तिको रुपमा देखिन थालेको चीनको सामना गर्न सबै पश्चिमी देशलाई एक भएर लाग्न आह्वान गरेका छन् । डिचले फाउन्डेसनको समारोहमा गरेको सम्बोधन उनले पश्चिमा देशका राजनीतिक र आर्थिक प्रभुत्वको युग समाप्त हुन लागेको […]