काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ । बजेट वक्तव्यमार्फत सो समिति र ग्रामीण खानेपानी कोष विकास समिति खारेज गर्ने घोषणा सरकारले गरेको हो । ती समितिले गर्दै आएको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा सिस्नेरी र ठोस्नेबाट खानेपानी आपूर्ति गर्न अध्ययन कार्य अगाडि बढाइने […]