फुटबलमा मकवानपुर र रामेछाप विजयी

३० फागुन, हेटौंडा । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको फुटबल प्रतियोगितामा रामेछाप र मकवानपुरले विजयी भएका छन् । रामेछापले सिन्धुपाल्चोकलाई र मकवानपुरले नुवाकोटलाई हराएका हुन् । रामेछापले सिन्धुपाल्चोकलाई ट्राइब्रेकरमा ४–२ ले हराएको हो । ट्राइब्रेकरमा रामेछापका श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गरे । सिन्धुपाल्चोकका सुजन माझी र […]

सम्बन्धित सामग्री

माघे संक्रान्ति, तरुल र चाकुको व्यापार फस्टायो

काठमाडौं। माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड लागेको छ। तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट,मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुल ल्याइएको छ।

५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुङ्गा, दोलखा, रामेछाप, चितवन र मकवानपुर जिल्लाहरूलाई हस्तान्तरण गरिएको हो।

मकवानपुर र रामेछाप क्वार्टरफाइनलमा

हेटौंडा, (नेस) । प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिताअन्तर्गत् मकवानपुर र रामेछाप क्वार्टरफाइनल पुगेका छन् । सोमबार क्याम्पा रंगशालामा भएको पहिलो खेलमा रामेछापले टाइब्रेकरमा सिन्धुपाल्चोकलाई हराएको हो । दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित सकिए पनि ६० औं मिनेटमा मकवानपुरका समिरराज […]

वाग्मती प्रदेश पुरुष फुटबलः मकवानपुर र रामेछाप विजयी

हेटौँडाः वाग्मती प्रदेश स्तरीय प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तर्गत मकवानपुर र रामेछाप विजयी भएका छन्। सोमबार हेटौँडाको क्याम्पा रंगशालामा भएको पहिलो खेलमा रामेछाप विजयी भयो रामेछापले सिन्धुपालचोकलाई पराजित गरेको हो। निर्धारित समयमा गोल नभएपछि ट्राइबेकरमा ४-२ गोल अन्तरले रामेछाप विजयी भएको हो। त्यस्तै, दोस्रो खेल नुवाकोट र मकवानपुरबीच…

मकवानपुर र रामेछाप विजयी

प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हेटौंडामा जारी पुरुष फुटबलमा मकवानपुर र रामेछाप विजयी भएको छ ।

बागमती प्रदेश पुरुष फुटबल : मकवानपुर र रामेछाप विजयी

हेटौंडा : प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हेटौंडामा जारी पुरुष फुटबलमा सोमबार भएको खेलमा मकवानपुर र रामेछाप विजयी भएका छन्। सोमबारको पहिलो खेलमा रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा विजयी हुने क्रममा रामेछापको तर्फबाट श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गरेका थिए। सिन्धुपाल्चोकका तर्फबाट सुजन माझी र विज्ञान थिङल

वाग्मतीमा बढी दुर्घटना हुनेमा चितवन पहिलो, ७ महिनामा प्रदेशभर ३७४ जनाको मृत्यु

चितवन : वाग्मती प्रदेशअन्तर्गत उपत्यकाबाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना चितवन हुने गरेको छ। प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो। कार्यालयको तथ्याङ्कानुसार प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन्। तीमध्ये चितवनमा…

दश वर्षपछि बन्यो मकवानपुर र सिन्धुली जोड्ने पुल, वैशाख १५ सम्म हस्तान्तरण हुने

हेटौँडा : माघ १२ गते हेटौँडामा हुने राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले छोटो दूरीको बाटो हुँदै हेटौँडा आउन पाउने भएका छन्। पूर्वी मकवानपुर र सिन्धुली जोड्ने पुल निरीक्षणका क्रममा निर्माण कम्पनीले यातायात सञ्चालन भएको र हेटौँडा आउन सबैभन्दा छोटो दूरीको मार्ग जोडिएको जनाएको हो।…

बाग्मतीस्तरीय रग्बी शनिबार

पुरुषतर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर रहेका छन्। यस्तै महिलातर्फ मकवानपुर, काठमाडौं र नुवाकोट जिल्ला सहभागी छन्। खेल सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ।...