चितवन : वाग्मती प्रदेशअन्तर्गत उपत्यकाबाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना चितवन हुने गरेको छ। प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो।
कार्यालयको तथ्याङ्कानुसार प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन्। तीमध्ये चितवनमा…