भरतपुर प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता

भरतपुर प्रज्ञा प्रतिष्ठानको कार्य समितिले आइतबार पूर्णता पाएको छ ।भरतपुर महानगर सभाहलमा प्रतिष्ठानको पहिलो बैठकमा थप ६ जना सदस्यले सपथ लिएसँगै समितिले पूर्णता पाएको हो । गत चैत्र १५ गते स्थापना भएको संस्था ३१ सदस्यीय समितिले पहिलो बैठकसँगै पूर्णता पाएको छ । उपप्रमुख चित्रसेन अधिकारी, ३ जना कार्यपालिका सदस्यसहति ६ जनाले सपथ लिएका छन् ।प्रतिष्ठानका कुलपति तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । स्थानीय तहको निर्वाचनले गर्दा प्रतिष्ठानले कुनै प