लाहा छाप लगाएर पठाइयो फोटोसहितको मतदाता नामावली

काठमाडौं : वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर पठाइएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई लाहा छाप लगाएर नामावली पठाइएको बताएका हुन्। आयोगले रङ्गिन र श्यामश्वेत दुवै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा…

सम्बन्धित सामग्री

आयाेगद्वारा फोटोसहितको मतदाता नामावली छपाइमा तीव्रता

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली छपाइलाई तीव्रता दिएको छ। आयोगले केन्द्रीय कार्यालयबाट मुलुकभरका प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतदाता नामावली छपाइ कार्यलाई तीव्रता दिएको हो। जसमा मतदान केन्द्र नै तोकिएर नामावली छपाइ भइरहेको आयोगले जनाएको छ। उक्त फोटोसहितको नामावलीको प्रति निर्वाचन सामग्रीसँगै प्रत्येक निर्वाचन क्षेत्रमा […]

भोलिदेखि मतदाता नामावली संकलन स्थगित

हाल आयोगले देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको छ।...

काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर आजदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको […]

फोटोसहितको मतदाता नामावली दर्ता गराउन नेताबीच होडबाजी

खोटाङ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा आयोजना गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा पाँच हजार ८४६ नयाँ मतदाता थपिएका छन् । गत मङ्सिर–१७ गतेदेखि २६ गतेसम्म र मङ्सिर–२९ गतेदेखि पुस–९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा दुई हजार ९६३ महिला र दुई हजार ८८३ पुरुष […]

बैतडीमा फोटोसहितको मतदाता नामावली सङ्कलन

बैतडी । जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली सङ्कलनको व्यवस्था गरेको छ । आगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली सङ्कलन थालिएको हो । निर्वाचन आयोगले इलाका प्रशासन कार्यालयबाट पनि नामावली सङ्कलन गर्न दिएको निर्देशन अनुसार नै काम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख […]

स्थानीय तहबाट मतदाता नामावली दर्ता सुरु

काठमाडौं, मंसिर १७ । निर्वाचन आयोगले शुक्रबारदेखि स्थानीय तहबाट मतदाता नामावली दर्ता सुरु गरेको छ । यही वर्षभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै आयोगले मतदाता नामावली दर्तालाई अगाडि बढाएको हो । एक महिनासम्म फोटोसहितको मतदाता नामावली संकलन र सूचीकरण हुने आयोगले जनाएको छ । पहिलो चरण तराई, भित्री मधेस, काठमाडौं उपत्यकाका पालिका तथा […]

बैतडीमा मतदाता नामावली संकलनको तयारी पूरा

बैतडी । आगामी शुक्रबारदेखि सुरु हुने फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमका लागि बैतडीमा तयारी पूरा भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा पनि नामावली संकलन विशेष कार्य सुरु हुन लागेको हो । मतदाता नामावली संकलनका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका […]

हुम्लामा दुई चरणमा मतदाता नामावली संकलन गर्ने

काठमाडौं, पुस १३ । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय हुम्लाले दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । हुम्लामा मंसिर १७ गतेबाट मतदाता नामावली संकलन सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणमा चंखेली ताँजाकोट र नाम्खा गाउँपालिकामा मतदाता नामावली संकलन हुने जनाइएको छ । मंसिर २९ गतेबाट सुरु […]

दुई चरणमा मतदाता नामावली संकलन

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय हुम्लाले दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

फोटोसहितको मतदाता नामावली संकलन शुरु

डोटी, (नेस) डोटी जिल्लामा फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले आगामी वैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो । जिल्लामा निर्वाचनसम्बन्धी गतिविधिहरु व्यापकरुपमा अघि बढेको जिल्ला […]