काठमाडौं, मंसिर १७ । निर्वाचन आयोगले शुक्रबारदेखि स्थानीय तहबाट मतदाता नामावली दर्ता सुरु गरेको छ । यही वर्षभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै आयोगले मतदाता नामावली दर्तालाई अगाडि बढाएको हो । एक महिनासम्म फोटोसहितको मतदाता नामावली संकलन र सूचीकरण हुने आयोगले जनाएको छ । पहिलो चरण तराई, भित्री मधेस, काठमाडौं उपत्यकाका पालिका तथा […]