लमजुङका दुईवटै निर्वाचन क्षेत्रअन्तर्गत पूर्वाधार विकास कार्यक्रमका लागि योजना छनोट भएको छ । गण्डकी प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र १ र २ का लागि छुट्टाछुट्टै योजना छनोट भएका हुन् । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र १ का सांसद डा. टकराज गुरुङले दुई करोड रुपैयाँ बराबरको १० वटा योजना छनोट गरेका छन् । छनोट भएका […]