काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ–तिहार नजिकिँदै छ । दसैँमा गाउँ जाने यात्रुहरूका लागि गएको सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीको सुरक्षामा उपत्यकाका विभिन्न ठाउँबाट गाडी छुट्ने व्यवस्था मिलाइएको छ ।
असोज दोस्रो साता लागिसक्दा पनि मनसुन सक्रिय भइरहेको अवस्था छ । केही सडकहरू...