भारतको मध्य प्रदेशका ऊर्जामन्त्रीको घोषणा : सडकको अवस्था नसुध्रिँदासम्म खाली खुट्टा हिँड्ने

भारतको मध्य प्रदेशका ऊर्जामन्त्री प्रधुम्न सिंह तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको अवस्था नसुध्रिएसम्म खाली खुट्टा बस्ने घोषणा गरेका छन्। ऊर्जामन्त्री तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको आकस्मिक निरीक्षण गर्दै उक्त घोषणा गरेका...