कक्षा अनलाइनमै सीमित, शुल्क भने प्रयोगात्मकको पनि : विवादले इन्जिनियरिङ संकायको परीक्षा नै अन्यौलमा

काठमाडौं : इन्जिनियरिङ कलेजहरुले अनलाइन कक्षा संचालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न विवादका कारण परीक्षा अन्यौलमा परेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनले खेलकूद, भ्रमण, प्रयोगशाला, पुस्तकालयलगायत शीर्षकमा शुल्क लिइरहेका छन्। परीक्षाभन्दा पहिले शुल्क सबै तिर्नुपर्ने भए पनि…

सम्बन्धित सामग्री

सत्तारूढ दुई दलका विद्यार्थीको विवादले कृषि विश्वविद्यालय १० दिनदेखि ठप्प

सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थीबीचको झडप र तालाबन्दीले चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) १० दिनदेखि बन्द छ । विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूको पठनपाठन ठप्प हुनुका साथै परीक्षा पनि प्रभावित भएको छ ।

विद्यार्थीको झगडामा राजनीति घुस्यो, कृषि विश्वविद्यालय ठप्प

२३ भदौ, काठमाडौं । विद्यार्थी संगठनबीचको विवादले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय एक सातादेखि ठप्प छ । छात्राबासमा बस्ने विद्यार्थीहरुको व्यक्तिगत झगडामा विद्यार्थी संगठनहरु नै संलग्न भएपछि परीक्षा स्थगित भएको छ भने छात्रबास नै …

इन्जिनियरिङ स्नातक तहको प्रवेश परीक्षा अनिश्चित

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान आईओईको शुल्क विवादले रोकिएको स्नातक तह (बीई) को प्रवेश परीक्षा अनिश्चित बनेको छ । काठमाडौं, पोखरा, पूर्वाञ्चललगायत विश्वविद्यालयले प्रवेश परीक्षा गरेर विद्यार्थी भर्ना गर्न थाले पनि आईओईमा प्रवेश परीक्षाकै टुंगो लाग्न सकेको छैन ।

विश्वविद्यालयभित्रका वेथिति: शुल्क विवादले इन्जिनियरिङको वार्षिक परीक्षा सारियो

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क बढाइएपछिको विवाद अझै समाधान हुन सकेको छैन।...

विश्वविद्यालयभित्रका वेथिति: शुल्क विवादले इन्जिनियरिङको वार्षिक परीक्षा सारियो

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क बढाइएपछिको विवाद अझै समाधान हुन सकेको छैन।...

सीटीईभीटीको मनपरी- आयोगको निर्णयविपरीत भर्ना खोलेका कलेज अन्योलमा

-सदस्य सचिव काफ्लेको जोडबलमा अपग्रेडिङ र सिट निर्धारण -२४ गते प्रवेश परीक्षा -आयोगका उपाध्यक्ष डा.गिरी भन्नुहुन्छ :भर्ना गैरकानुनी हो । काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखुसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको विवादले उग्र रूप लिएको छ । ५८ वर्षे उमेर हदका कारण दुई […]

स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा ताला, बोर्ड परीक्षा नै स्थगित

नियमित पठनपाठन र परीक्षा दिन पाउने हकको माग गर्दै रामपुर कृषि क्याम्पसका विद्यार्थीहरूले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेका छन्।  पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आंगिक रामपुर कृषि क्याम्पसका विधार्थीहरुले स्वतन्त्र...

राजर्षि जनक क्याम्पसकाे विवादले विद्यार्थीको भविष्य अन्योल

काठमाडाैं । राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पर्न थालेको छ । मधेश प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादको कारण अध्ययनरत विद्यार्थीहरुले परीक्षा फारम समेत भर्न नपाउँदा भविष्य अन्योलमा परेको हो । अहिले विश्वविद्यालय आन्दोलनको अखडा बन्दै गएको छ । त्यस्तै विश्वविद्यालयमा करिब ११ महिनादेखि […]

विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका ...