काठमाडौं : सरकारले २०७७ सालको एसइई परीक्षाका लागि लिएको शुल्क फिर्ता हुनुपर्ने अभिभावकहरूले माग गरेका छन्। आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने भएपछि शुल्क फिर्ता गर्नुपर्ने उनीहरुले माग उठाएका हुन्।नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले शुल्क फिर्ता गर्नुपर्ने सरकारसँग माग गरे। उनले भने, ‘जुन प्रयोजनका लागि शुल्क लिइएको हो, त्यसमा प्रयोग नभएपछि नैतिक रुपमा शुल्क फिर्ता हुनुपर्ने स्वाभाविक हो। हामीले यही माग सरकारसँग गरिरहेका छौँ।’उनले त्यही शुल्कबाट विभ