बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत ...