चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

चर्चित गायक, संगीतकार तथा मोडल प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ ।काठमाडौं मेडिकल कलेजमा गरिएको पिसिआर रिपोर्ट अनुसार आफूमा कोरोना संक्रमण पुष्टि भएको सपुतले शुक्रबार सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

सम्बन्धित सामग्री

गायक प्रकाश सपुत कोरोना संक्रमण मुक्त

काठमाडौँ । गायक प्रकाश सपुत कोरोना संक्रमण मुक्त भएका छन् । केही दिन अघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनले सामाजिक सञ्जालमार्फत कोरोनालाई पराजित गर्न सफल भएको जानकारी दिएका हुन् ।

बर्षा राउतलाई कोरोना संक्रमण

काडमाडौं। नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। उनले होम आइसोलेसनमा बसेको जानकारी दिँदै आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएकी छन्। उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छन्। यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी लगायतका कलाकार संक्रमित भइसकेका छन्।