काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार (सिसिएमसी) को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।
तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उच्च स्रोतका अनुसार मन्त्रालयका चारजना संक्रमितमा तीन जना कार्यलय सहयोगी रहेका छन्। ...