एजेन्सी । भारतीय टेलीभिजनकी नायिका कनिष्का सोनीले पुरूष नचाहिँने भन्दै आफैँसँग विवाह गरेकी छन् । सोलोगेमी’ अर्थात् आफैंसँग विवाह गर्ने अवधारणा विश्वभर तीव्र गतिमा समयसँगै बढिरहेको छ । यसअघि पनि गुजरातकी क्षमा बिन्दुले आफूसँग विवाह गरेकी थिइन् । कनिष्काले अगस्ट १६ मा सामाजिक सञ्जालमार्फत आफैँसँग विवाह गरेको जानकारी दिएकी छन् । नायिकाले सिन्दुर र मङ्गलसूत्र […]