नायिका आँचल पतिसँग मस्त

काठमाडौं, २६ असोज । नायिका आँचल शर्मा वैवाहिक जीवनमा चुर्लुम्म डुबेकी छिन् । पति डा. उदीप श्रेष्ठसँग गत वर्ष विवाह गरेकी उनी खुशीका क्षणहरु सामाजिक सञ्जालमा साट्दै आएकी छिन् । आँचलले आज उदीपसँगको तस्बिर फेसबुकमा राखेकी छिन् । तस्बिरमा उदीपले दुवै हात आँचलको कम्मरमा राखेका छन् । आँचलले हात उदीपको कान पछाडि राखेकी छिन् । […]

सम्बन्धित सामग्री

आलियाले ‘धोका’ दिएपछि तिल्मिलाए सिद्धार्थ मल्होत्रा

बलिउड नायिका आलिया भट्ट अहिले रणवीर कपुरसँग प्रेममा मस्त रहँदा उनका पूर्वप्रेमी सिद्धार्थ कपुर गुमनाम छन् । तर, आलियाले आफूलाई धोका दिएर रणवीसँग लागेको भन्दै उनी तिल्मिलाइरहेको खबर छ । हुन पनि सिद्धार्थसँग प्रेम नतोडिदै आलिया रणवीरसँग सल्केकी थिइन् । केही समय दुवै जनासँग डेट गरेकी आलियाले अन्ततः सिद्धार्थलाई छोडिन् । …